काठमाडौं । उपनिर्वाचनको क्रममा तनहुँंको मतगणणा सुरु भएको छ । बाँंकी चितवन र बाराको भने सुरु भएको छैन । 
तनहुँंको प्रारम्भिक मत परिणाममा राष्टिय स्वतन्त्र पार्टीका स्वर्णिम वाग्लले अग्रता लिएको छ । विपक्षी भन्दा उनी निकै बढी मतले अगाडि बढेका छन् । उनले पाँंच हजारा ११ मत पाएका छन् । उनलाई नेपाली कांग्रेसका गोविन्द भटराईले पछ्याइरहेका छन् । भटराइले दुई हजार दुई सय ५१ मत पाएका छन् । तेश्रोमा एमालेका सर्वेन्द्र खनालले एक हजार पाँंच सय ४१ मत पाएका छन् । 

...

All Comments.......


Please Login/Register To Comments