भक्तपुरका पुराना नेता गोविन्द दुवाललाई कोरोना
भक्तपुर । भक्तपुर जिल्लामा सधैं सधैं सदाबहार जनताका प्रतिनिधिको रुपमा निरन्तर हालसम्म पनि काम गर्दै आउनुभएका आदरणीय भक्तपुर जिल्लाका बरिष्ठ राजनीतिज्ञ श्री गोविन्द दुवाललाई कोराना पोजिटिभ देखिएको छ । उनी उपचारार्थ र सुरक्षित हुन खरिपाटी स्थित क्वारेन्टाइन केन्द्रमा छन् । उनकोे सिघ्र स्वास्थ्य लाभको कामना गरिएको छ ।

...

All Comments.......


Please Login/Register To Comments