हतारो
  • Post Date 2023-05-07 08:31:46

भक्तपुरको देकोचामा घास काटेपछि घासको पोको मिलाउँंदै एक महिला । अहिले पनि यहांका ठाउँंठाउँंमा गाइवस्तु, बाख्रा पालन हुने गरेको छ । यसका लागि यसरी नै विशेष गरेर महिलाहरु घास खोज्ने गर्दछन् । 
...

All Comments.......


Please Login/Register To Comments