काठमाडौं । हिस्टुन उपत्यकाद्वारा काठमाडौं उपत्यकाका तीन वटै जिल्लाका शिक्षा एकाईका प्रमुखहरुलाई आफना मागहरुप्रति बुधबार ध्यानाकर्षणपत्र बुझाइएको छ । उपत्यकाका काठमाडौ, भक्तपुर  र ललितपुरका इकाई प्रमुखहरूलाई आफ्ना मागहरूप्रती ध्यानाकर्षण गराइएको हिस्टुनले जनायो । हिस्टुनले विभिन्न मागहरु राखी लामोसमयदेखि आन्दोलन गर्दै आएको छ । 

...

All Comments.......


Please Login/Register To Comments