मध्यपुर थिमि । भक्तपुरको मध्यपुर थिमि नगरपालिकामा जनप्रतिनिधि बहाल भएको एक वर्षमा भएका प्रगतिबारे जानकारी दिन शनिबार पत्रकार सम्मेलनको आयोजना गरियो । नगरपालिकाका प्रमुख, उपप्रमुखसहित नौ वटै वडाका वडा अध्यक्ष सहभागीको सम्मेलनमा प्रमुख सुरेन्द्र श्रेष्ठले एक वर्षको अवधिमा भएका सात पृष्ठ लामो प्रतिवेदन पढेर सुनाए । उनले प्रस्तुत गरेको प्रतिवेदनमा  सात वटा बुँंदाहरु उल्लेख छन् । कार्यक्रममा उपमेयर उपप्रमुख ,विजयकृष्ण श्रेष्ठले स्वागत गरे । कार्यक्रममा वडा नं ८ का वडा अध्यक्ष रमेश थापा श्रेष्ठले पनि आफनो वडाकाबारेमा पत्रकारहरुले सोधेका प्रश्नको जवाफ दिएका थिए ।


 

...

All Comments.......


Please Login/Register To Comments