राष्ट्रिय स्वतन्त्र पार्टीका प्रमुख सचेतक सन्तोष परियारको प्रमुख आतिथ्यमा सूर्यविनायक नगरपालिका वडा नं १, ४ र ९ मा आज एक कार्यक्रम बीच वडा समितिहरु गठन भएका छन । वडा नं ९ मा अरुण महतको सभापतित्वमा ११ सदस्य समिति गठन भएको छ । जसको उपसभापति र सचिवमा अनिल खत्री र शेखर खत्री रहेका छन भने सदस्यहरुमा क्रमश हिम वहादुर सुवेदी,हरिवहादुर तामाङ,वाबुराम रुम्बा, रुपा सार्की,सुनिल बयलकोटी,राजकुमार खत्री, गोकुल राणामगर र सम्झना आचार्य खत्री रहेका छन । त्यसरी नै सो वडामा ११ सदस्य सल्लाकार समिति पनि गठन भएको छ । त्यसैगरी वडा नं १ मा नरेन्द्र न्यौपानेको सभापतित्वमा ११ सदस्यीय वडा समिति गठन भएको छ । उपसभापति र सचिव मा समिपराज मिश्र र विवेक कायस्थ रहनु भएको छ । सदस्यहरुमा क्रमश अगरिस घिमिरे,सुदिप डोटेल,मनमोहन मिश्र,मञ्जु कार्की,सुवास खड्का,अनिल श्रेष्ठ,मानकुष्ण मानन्धर रहनुभएको छ । त्यसरी नै वडा नं ४ मा भोलानाथ न्यौपानेको सभापतित्वमा पनि ११ सदस्यीय वडा समिति गठन भएको छ । उपसभापति र सचिवमा क्रमश सुदन खड्का र खिमा शर्मा रहनु भएको छ । त्यसरी नै सदस्यहरुमा भरत कार्की,विष्णु विष्ट,बोध प्रसाद न्यौपाने,रेक्शन प्रजापति,कृष्ण वहादुर श्रैक्ष्ठ,दिपिन न्यौपाने, रवि राउत र भवानी खतिवडा रहनुभएको छ ।...

All Comments.......


Please Login/Register To Comments