काठमाडौं । जुम्ला सिंजा घर भई हाल काठमाडौंको चावहिल वस्दै आएकी तस्वीरमा देखिएकी हराएकी यी ११ वर्षीया नानी शनिबार भेटिएकी छत् । उनी भेटिएको परिवारले जनाएको छ । सहयोगको लागि सवैमा धन्यवाद ।
यसअघि बालिका हराएको विषयमा शनिबार विहान हाम्रो यस एवीसीडी खवर डटकम डटएनी अनलाइनले समाचार प्रकाशित गरेको थियो । बालिका हराएको र सहयोगका लागि अपिलसहित हामीले समाचार प्रकाशित गरेका थियौ ।
हेर्नुहोस विहान प्रकाशित समाचार जस्ताको तस्तै 
यी नानीलाई कसैले कतै देख्नुभएको छ ? 
काठमाडौं । जुम्ला सिंजा घर भई हाल काठमाडौंको चावहिल वस्दै आएकी तस्वीरमा देखिएकी यी ११ वर्षीया नानी बेपता भएकी छिन् । शुक्रबार विहान ६ बजेदेखि बेपता भएको उनका आफन्त रमेश पाण्डेले बताएका छन् । कोही कसैले कतै भेटेमा प्रहरीमा खवर गरिदिन परिवारले अनुरोध गरेको छ ।
...

All Comments.......


Please Login/Register To Comments