भक्तपुर । नेपाल केन्पो खुकुरी मार्शल आर्ट्स संघको तेश्रो वागमति प्रदेश भेला भक्तपुरमा हुने भएको छ । भेलाको उदघाटन बागमति प्रदेश सरकारका सामाजिक विकास मन्त्री कुमारी मोक्तानबाट हुने जनाइएको छ । भेला असार ९ गते शनिबार विहान ११ बजे महेश्वरी पार्टी प्यालेस जगाती भक्तपुरमा हुने आयोजकले जनाएको छ ।

...

All Comments.......


Please Login/Register To Comments