भक्तपुर । आज असोज महिनाको पहिलो दिन अर्थात असोज १ गते बिहिवार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले भक्तपुर जिल्लामा २९ महिला र २१ पुरूष गरि ५० जनामा कोरोना भाईरस संक्रमित भएको पुष्टि गरेको छ ।
स्वास्थ्य कार्यालयका निष्ठा बल्लले दिनुभएको जानकारी अनुसार भक्तपुर नपामा (६पुरूष र३ महिला) गरि ९ जना, चाँगु नपामा १ जना पुरूष, सुर्यबिनायक नपामा (५ पुरूष र ३ महिला) गरि ८ जना र मध्यपुर थिमि नगरपालिकाको दुईपोखरी, लौहकन्थली, ताहननी, गठ्ठाघर, कौशल्टार, नगदेश, बोडे, सागबारि, सिद्धिकाली चोक, चपाचो, बालकुमारीलगायका अन्यस्थान गरि (६ पुरूष र २० महिला) गरि २६ जना रहेको छ भने ४ जनासंग सम्पर्क भैरहेको छ ।

...

All Comments.......


Please Login/Register To Comments