यहाँयहाँ छन् भक्तपुरमा कोरोना संक्रमित
भक्तपुर । आज असोज २ गते शुक्रवार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले भक्तपुर जिल्लामा ८२ जनामा कोरोना भाईरस संक्रमित भएको पुष्टि गरेको छ ।
स्वास्थ्य कार्यालयका निष्ठा बल्लले दिनुभएको जानकारी अनुसार भक्तपुर नपामा (१४ पुरूष र २४ महिला) गरि ३८ जना, चाँगु नपामा १ जना पुरूष,
सुर्यबिनायक नपामा (६पुरूष र७ महिला) गरि १३ जना र मध्यपुर थिमि नगरपालिकाको सिद्धिकाली चोक, गठ्ठाघर, पाचो, बोडे, नगदेश, भुलाखेल, ब्रम्हननी, बोडे महालक्ष्मी, वालकुमारी, वडा नं.५, ९ लगायतका गरि (१२ पुरूष र१५ महिला) गरि २७ जना रहेको छ भने १ जनासंग सम्पर्क भैरहेको २ जना अन्यजिल्लाको रहेको छ।

...

All Comments.......


Please Login/Register To Comments