सूर्यविनायक नगरपालिका वडा नं ५ कटुञ्जेमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले वडा समिति गठन गरेको छ।
समितिले सुरेन्द्रराज ढुङ्गेललाई सभापतिमा चयन गर्नुका साथै ११ सदस्यीय कार्यसमिति पनि गठन गरेको छ । वडा समितिले दीपेश ढुङ्गेललाई उप सभापति, सृजना कार्कीलाई सचिव तथा विजय कसपाल, शम्भु मग्राती, कुलदीप पौडेल, रोजिना‌ खड्का, विष्णु प्रसाद पोखरेल, शशीकला घिमिरे, साजन भुजु र विजय तामाङ्गलाई सदस्यमा‌ चयन गरेको छ ।
...

All Comments.......


Please Login/Register To Comments