भक्तपुर । आज असोज ३ गते शनिवार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले भक्तपुर जिल्लामा ४६ पुरूषर३७ महिला) गरि ८२ जनामा कोरोना भाईरस संक्रमित भएको पुष्टि गरेको भएता पनि ७७ जनाको मात्र नामावली आएको जनाएको छ ।
स्वास्थ्य कार्यालयका निष्ठा बल्लले साझ ७ वजे दिनुभएको जानकारी अनुसार भक्तपुर नपामा (८पुरूष र८ महिला) गरि १६ जना, चाँगु नपामा (९पुरूषर६महिला)गरि १५ जना, सुर्यबिनायक नपामा (३पुरूष र३महिला) गरि ६ जना र मध्यपुर थिमि नगरपालिकाको बोडे, कौशल्टार, चोडे, गठ्ठाघर, नगदेश, चारदोवाटो, चपाचो, सिद्धिकाली चोक, शंखधरचोक लगायतका गरि (२० पुरूष र१४ महिला) गरि ३४ जना रहेको छ भने ६ जनासंग सम्पर्क भईरहेको छ ।

...

All Comments.......


Please Login/Register To Comments