भक्तपुर । भक्तपुरको चाँंगुनारायण नगरपालिका वडा नं ५ छालिंगका वडा अध्यक्षले दुर्घटनाबाट आफनो कारमा धेरै क्षति भए पनि आफू सुरक्षित रहेको जनाएका छन् । उनले सामाजिक सञ्जालमार्फत घटनाका विषयमा जथाभावी सामाजिक सञ्जालमा पोष्ट नगर्न पनि सचेत पारेका छन् । 
...

All Comments.......


Please Login/Register To Comments