भक्तपुर । नेपाल सस्कृत बिश्वबिद्यालय अन्तर्गत वाल्मिकी बिधापीठ इतिहास पुराण बिषयको प्राध्यापक पदमा पदोन्नति हुनुभएको प्रा. नबराज घिमिरेलाई शनिबार एक समारोहवीच सम्मान गरेको छ । सुमेरु हाइट सूर्यविनायक भक्तपुरकोतर्फबाट उनलाई बधाई तथा सम्मान गरेको हो । सुमेरु हाइटका अध्यक्ष डा. कुलराज निरौलाले घिमिलाई सम्मान गर्नुभएको थियो ।
...

All Comments.......


Please Login/Register To Comments