भक्तपुर । नेकपा एमाले सूर्यविनायक नगरपालिका– ७ नं वडा कमिटी गुण्डूको अध्यक्षमा गणेश वाग्ले चयन भएका छन्  । शनिबार भएको दोस्रो वडा अधिवेशनबाट सर्वसम्मत रुपमा  पदाधिकारी र सदस्यहरु सहित २८ जनाको कमिटी चयन भएको  नगर कमिटीका अध्यक्ष रबिन्द्र सापकोटाले जानकारी दिएका छन्  । नव निर्वाचितलाई एमाले भक्तपुर जिल्ला कमिटीका अध्यक्ष वचन देउजाले पद तथा गोपनियता सपथ गराएका थिए ।
यस्तो छ बनेको छ कमिटी
१,अध्यक्ष ः–गणेश वाग्ले
२,उपाध्यक्ष ः–राज कार्की
३,सचिव ः–कञ्चन खतिवडा खाति
४,सह सचिवः–सविन तामाङ
५,सह सचिवः–सविता थापा मगर
६,सदस्य मिना नगरकोटी
७,सदस्य गीता पण्डित बस्नेत
८,सदस्य सुशील खड्का
९,सदस्य पविना थापा मगर
१०,सदस्य लक्ष्मी महत कुवर
११,सदस्य सुमित्रा खतिवडा
१२,सदस्य सन्तोषी परियार
१३,सदस्य दिपराज थापा मगर
१४,सदस्य शिव खत्री
१४,सदस्य दिपक वाग्ले
१६,सदस्य बलराम न्हेम्माफुकी
१७, सदस्य मन्दिप घिमिरे
१८, सदस्य सविता बस्नेत
१९, सदस्य प्रवेश कार्की
२०, सदस्य गंगाराम खत्री
२१,सदस्य अनिरुद्र देउजा
२२,सदस्य राधा श्रेष्ठ
२३,सदस्य सन्तोष तामाङ
२४,सदस्य उमेश कार्की
२५,सदस्य रिसव खत्री
२६,सदस्य रमेश थापा मगर
२७,सदस्य रोशन हमाल
२८,सदस्य दिपक नगरकोटी चयन भएका छन् ।

...

All Comments.......


Please Login/Register To Comments