काठमाण्डौ । गायक संगीतकार रमेश श्रेष्ठ मेलोडीको आवाजमा बस मनैमा गीतको भिडियो सार्वजनिक भएको छ । केहि समयको व्यस्तता र ग्यापपछि गायक संगीतकार मेलोडीले आफ्नै सुमधुर आवाजमा ( बस मनैमा ) गीतको भिडियो आफ्नै यूट्यूब च्यानल मार्फत बजारमा ल्याएका हुन् ।

गीतमा शब्द/संगीत रबि मल्ल,संगीत संयोजन दीक्षित पौडेलको रहेकोछ भने,मिक्सीङ / मास्टरिङ चन्द्र चौधरीले गरेका छन । गीतको भिडियोमा गायक मेलोडी संगै पुस्कर साउद जेनिशा थापाको दमदार रोमान्टिक अभिनय रहेको छ ।

गीतको भिडियोमा निर्देशन एलोन रेशम,उपेन्द्र भण्डारी, छायांकन, FOCUS PHOENIX PRODUCTION, सम्पादन राज धामीको ररहेको छ । गीतको भिडियोलाई SAIPAL PRODUCTION ले पोस्ट प्रोडक्सन गरेको छ । 

...

All Comments.......


Please Login/Register To Comments