भक्तपुर । भक्तपुरबारेको फेरि नयाँं पुस्तक सार्वजनिक भएको छ । सुदर्शनराज तिवारीद्वारा लिखित ‘भक्तपुर’ नामक पुस्तक सोमबार एक कार्यक्रमवीच बिमोचन भएको हो । पुस्तक विमोचन तथा आर्किटेक्ट बुकसपको १० औं वार्षिकोत्सव कार्यक्रम भएको हो । पुस्तकको भक्तपुर नगरपालिकाकी उपप्रमुख रजनी जोशीलगायतको समूहले संयुक्त रुपमा गरेका थिए । पुस्तक अंग्रेजी भाषामा रहेको छ । यसअघि पनि भक्तपुरबारे विभिन्न पुस्तक प्रकाशनमा आइसकेको थियो । 
...

All Comments.......


Please Login/Register To Comments