तुल्सीनारायण लाखेमरु
हाम्रो नेपालमा महान व्यक्तिहरु छन् । सत्य युगमा तामा पत्र पुजछन् । द्वापार युगमा तार पत्र पुजछन् । त्रिता युगमा सुन पत्र जप्छन् । कलयुगमा छ डोरा जनाई लाउछन् । त्यो धोगोमा कति संस्कार छ बह्माण्डका कति व्याख्या बहुमूल्य छन् । एक्काइसौ सताब्दीमा यन्त्र भन्दा कम छैन । ब्रह्मणका पुत्र भन्छन्, गुरु देव भन्छन् र टंक प्रसाद आचार्य, माधव प्रसाद घिमिरे ले कयौँ वैविता बोकेको थियो होलान् । उहाँहरु पूज्य छन् । पहिला ऋषि मुणीका ब्रह्मणका छोराहरु हुन् । देशलाई अगाडि बढाउन र बचाउन कष्ट पूर्ण गरियो होलान् । कति त्याग तपस्या करडौँ करडौँ मानवको माझ श्रद्धालु मानविय मानवको ऋषिमुणी ब्रह्मण देव वचन द्वारा ब्रम्ह ज्योति समान भयो । थुप्रै सन्तान जन्म भयो । सारा मानवको आँखामा राखे पनि नभिज्ने औषधि भयो । सन्ततीहरु देश विदेश नेपालको कुना काप्चामा मात्र होइन । थुप्रै मठ–मन्दिरमा साहसी उर्जा वाण यस धर्तिको पुजारी बन्यो । अति सुन्दर पञ्चसिल देश भनेर चिनियो । २००७ सालमा प्रजातन्त्र आयो । गिनिज बुकमा नाम सफल भयो । यस्तै १०४ वर्षको जाहनिया शासन अन्त भयो । पछि प्रजातन्त्र खोसे पछि ऋषि मुनीका सन्तान ठाने र एउटै बुवाको सन्तान वि.पि. कोइराला, मातृका प्रसाद कोइराला, गिरिजा प्रसाद कोइराला ऋषिमुनीका सन्तान होइन सिसिमुनीका सन्तान हुन् । तत्कालिन समयमा कोशी सम्झौता ग¥यो, गण्डक सम्झौता ग¥यो यो देशलाई तुसारा पात बनाई दियो । ६ डोरा जनाई लगाई देव मन्त्र, गुरु मन्त्र, अत्रतत्र अलपत्र भए । रुद्र घण्टी नभएको बाहुनले गर्दा ३ करोड मानिसको छातीमा हात राखि धुरुधुरु रोई रहेको पाइयो । देश कहा पुग्यो भन्ने कुरा थाहा नहुने र नेतृत्वदायी भुमिका नखेली देशको अस्तित्व नबुझ्ने कस्तो जनाई । जनाई अर्थ नबुझ्ने पालो  पालो प्रधानमन्त्री बन्ने भ्रष्टाचार गर्ने जनता मार्ने पैसा खर्च गरेर चुनाव जित्ने । सधै आफु मात्र जित्ने सधै भ्रष्टाचार गर्ने । सुङ्गुुरले पिडालु खाने कहिल्यै नछोड्ने । त्यस्तै शासक वर्गले पनि भ्रष्टाचार गर्न कहिल्यै नछोड्ने । देशमा कांग्रेस, ऐमाले, माओवादि भ्रष्टाचारीको हावी भयो । बावुको भाङ्ग्राको धोती भए देशको त्यस्तै दुर्गती भयो । पहिला शेर बहादुर देउवा, माधव नेपाल, झलनाथ खनाल, बामदेव गौतम, बावुराम भट्टराई, पुष्प कमल दहाल, रामचन्द्र पौडेल, आफ्नै खुट्टामा  बञ्चरो हान्ने । यिनीहरु भए सम्म देश माथि आउनै सक्दैन । यिनीहरु राष्ट्रद्रोही मुद्धा चलाउनु पर्छ । जनाई लाउने गुरु देव भन्ने अरुलाई धाक लाउने, मान्छे नगन्ने र मान्छे नठान्ने । विधिको शासन भन्ने साधारण मान्छेले सानो मोबाइल र एउटा कलम ल्याउन नदिने । १०० के.जि. सुन तस्करी, हुने संसार र भंसार त्यस्तै हुने हो की । ललिता निवास जग्गा प्रकरणले ठुला ठुला माछा कहिले समाउने हो । ठुलालाई चेन सानोलाई ऐन भए जस्तो भुक्तानी सर्नाथीको ठुला माछा कहिले जालमा पर्ने हो । गृहमन्त्री नारायाण श्रेष्ठ देशको लागि भ्रष्टाचारी समाउने महाबानी जस्तो हामीलाई आभास भईरहेको छ । उनीहरुको अकुत सम्पति राष्ट्र करण गर्नु हामीले आशा गरि रहेका छौँ । अनि नायाराण काजी श्रेष्ठ युग युगको नेपाल स्वाभिमान अक्षरस शुरु शुरु हुदै छ । नेपालको गरिमामय तपाईको छातीमा पुजा छ आरती छ । श्रेष्ठ व्यक्ति अग्र पंतिमा छ । अब धेरै दिन बाकी छैन । धेरै बुद्धि भरिएपछि पोखिन्छ । जता हेरिया भताभुङ्ग लथालिङ्ग छ । चित्त बुझाउने कतै ठाँउ छैन । नेपालको हालको अवस्थालाई नियालेर हे¥यो भने राजनैतिक नेतृत्व तथा सरकारको उच्च अहोडामा रहेकाहरुको गल्तिको कारणले नै जनतालाई वास्ता नगर्ने भए पछि । जनताहरु वाक्क दिक्क भई सक्यो । कांग्रेसले गरेका काम कांग्रेसलाई मन परेन त्यस्तै एमाले गरेका काम एमालेलाई मन परेन, त्यस्तै माओवादीले गरेका काम माओवादीलाई मन परेन । ती पार्टी कार्यकर्ताहरु जनता सामु निर्दक्क कुरा गर्न लाजै भयो । देशमा इज्जत प्रतिस्था राख्ने भरपर्दाे नेता बत्ती बालेर खोज्नु पर्ने अवस्था आयो । जहाँ तही कार्यक्रममा होस् या पसल जादा होस्, मामाघर जादा पनि दिन प्रति दिन देश रहेला कि नरहेला चिन्ताको कुरा सुनाउछ । जस्तै घर र खेतमा मुसाले धेरै दुख दिन्छ । बहुमूल्य सामान कपडा मात्र होइन । नेपालको नक्सा समेत गायव गर्छ । जंगी पिलर पनि एक कोष दुई कोष सारिन्छ । जनाईको अर्थ थाहा नभएपछि कस्को के लाग्छ । मुखले पानी खाए सत्ता नाकले खाए के हुन्छ ।  अकुत सम्पती कमाएको परिवारले नै थाहा छैन विदेशी बैंकमा राखेको आफैलाई नै थाहा छैन । यिनीहरुका सन्तानहरु कोहि मनस्थिति बिग्रेको, कोहिको चाउरी परेको अणगिन्ती भ्रष्टाचारीले गर्दा देश नै बिग्रीयो । उद्योग धन्दा छैन । मानिसको जिवन जिउन गा¥हो भयो, हात खुट्टा बाधीराखेको जस्तो भयो । कति मात्र विदेशी सामु नोकर बन्ने हो । कति मात्र नालायक सरकारको नाम लिने हो । यसपालि गएको बाबु अर्काे पाली आउने ठेगान छैन । हिमाल पहाड तराईको गरिव मजदुर किसान मर्ने हो कि बाच्ने थाहा छैन । विचार गरौँ सुन साइली साइली, पिडीमा जातो फिरिरि । माया गर्ने धर्तीलाई पुजा गर्ने देवतालाई चिनी राखम भ्रष्टचारीलाई ।

...

All Comments.......


Please Login/Register To Comments