भक्तपुर । भक्तपुर जिल्ला सितेरियो कराते संघ गठन गरिएको छ । शनिबार भक्तपुरमा भएको भेलाले राजन चित्रकारको अध्यक्षतामा सदस्यीय १९ सदस्यीय समिति गठन भएको हो । 
संघको वरिष्ठ उपाध्यक्षमा रामशरण त्वाती, उपाध्यक्षहरुमा उमेश श्रेष्ठ, कृष्णराम जाकिवंजार र विनयराम चण्डो रहेका छन् । साथै महासचिवमा राजु सिं बजिको, सचिवहरुमा सचिदानन्द बनेपाली, पृथ्वी बासुकला र हरिकृष्ण प्रजापति रहेका छन् भने कोषाध्यक्षमा जितेन्द्र चक्रधर, सहकोषाध्यक्षमा शिवशरण कार्की रहेका छन् । बांकी सदस्यहरुमा चन्द्रकृष्ण प्रजापति, रञ्जन प्रधान, दीपेन्द्र ब्यान्जू, सूर्यबहादुर तामांग, सावित्री प्रजापति, कविता राजचल, सुमी श्रेष्ठ, गणेश सुकामनी र सुनिल नकर्मी रहेका छन् ।  

...

All Comments.......


Please Login/Register To Comments