काठमाडौं । नाट्यकर्मी महासंघ नेपालको अध्यक्षमा राजेन्द्र रिमाल चुनिएका छन् । शनिबार राजधानीमा भएको महासंघको दोश्रो केन्द्रिय महाधिवेशनमा रिमालको अध्यक्षतामा ११ सदस्यीय नयाँं कार्यसमिति गठन भएको हो । समितिका अन्य पदाधिकारीहरुको पद भने केन्द्रिय समितिको बैठकबाट गर्ने निर्णय भएको जनाइएको छ । यसअघि अधिवेशनको उदघाटन काठमाडौं महानगरपालिकाकी उपप्रमुख सुनिता डंगोलले गरेकी थिइन् । 

...

All Comments.......


Please Login/Register To Comments