कविताः मेरो जन्म घर
- Post Date: 2020-09-28 02:51:21
लेखकःकुमार लघु
मेरो भक्तपुर ज्ञान विज्ञाननको केन्द्र
वन्ने उद्देश्य बोकेको
मेरो जन्मथलो मेरो भक्तपुर
साँस्कृतिक सुन्दरनगरी मेरो भक्तपुर
मेरो भक्तपुर किसानको बाहुल्यता भएको
म गौरव गर्छु मेरो भक्तपुरले
विध्यार्थीको शिक्षाको केन्द्र वनेको
जहाँ भक्तपुर नगरपालिकोले खोलेको
ख्वप इन्जिनियरिङ्ग,ख्वप मा.वि मा देसभरको
विध्यार्थीले रौनकता पाएको र
आधुनिक रोवोटको आविष्कार गरेको
नगर भक्तपुर
मेरो त्यो भक्तपुर जिल्ला हो ,
भक्तपुर आधुनिक सोच विचारले अगि वढेको
त्यो मेरो सास्कृतिक धरोहरको नमूना
पाँचतल्ले मन्दिर अवस्थित हो,
मेरो जन्मथलो भक्तपुर ,मेरो प्यारो भक्तपुर
उपत्यकमा अग्लो स्थानमा पाँचतल्ले मन्दिर
मेरो भक्तपुरमा सुनको ढोका र पचपन्न झ्याले दरवार रहेको
ढोका भित्र तलेजु भवानी मन्दिर झलम्क
खुल्ला स्थानमा दरवार स्कवाएर
अनि खौमा ध्वाकाले हरबखत अतिथीलाई
स्वागत गर्न तमसेकोव्दार रहेको
त्यही मेरो जन्मथलो भक्तपुर
देसको सवभन्दा सानो जिल्ला भक्तपुर
जुजू धौको स्वादचाख्ने जुजू धौको भण्डार
त्यही हो मेरो भक्तपुर भक्तपुर
उत्तरमा चाँगुनारायण र दक्षिणमा सूर्यविनायक
पूर्वमा रमणिय नगरकोट र पश्चिममा चोङ्गागणेश
मन्दिरैमन्दिरको मेरो नगरपालिका भएको भक्तपुर
सज्जन र इमान्दार खेती किसानको भक्तपुर
नेवार भाषाको उदगमथलो मेरै भक्तपुर
मेहनतकश नेवार जातीको त्यो मेरो भक्तपुर
अझै कालो टोपी भक्तपुरको राष्ट्यि पोशाकको शिर वनाउने भक्तपुर
भविष्यमा विश्र्वविध्यालय वनाउन सक्षम
सरकारी एकाधप्लसका असंख्य विध्यालय
भक्तपुर नगरपालिका त्यही हो भक्तपुर
चाँडवाडको मेला दशैं र विस्काजात्राको
ठूलो मेला लाग्ने भक्तपुर
भैरवको रथले देसीविदेसीले आनन्द लिनेजात्रा
भक्तपुरको त्यो अपार सास्कृति पर्व मनाउने आहा!
देवीनाच,भैरवनाचको प्रख्यात भक्तपुर
गाईजात्राको अविश्मरणिय क्षणले भरीभराउ हुने
भक्तपुर नाचगानको राजधानी भक्तपुर
हरेक दिन प्रदिन एउँटा न एउँटा नाच भैरहने
त्यो हो मेरोे जन्मथलो भक्तपुर ।
२०७७र६र११ गते।।
मेरो आमाबुवाको जेठो मायाको चिन्हो म
मेराआमाबुवा कति सोझो कर्मशील मेरो भक्तपुर ज्ञान विज्ञाननको केन्द्र
वन्ने उद्देश्य बोकेको
मेरो जन्मथलो मेरो भक्तपुर
साँस्कृतिक सुन्दरनगरी मेरो भक्तपुर
मेरो भक्तपुर किसानको बाहुल्यता भएको
म गौरव गर्छु मेरो भक्तपुरले
विध्यार्थीको शिक्षाको केन्द्र वनेको
जहाँ भक्तपुर नगरपालिकोले खोलेको
ख्वप इन्जिनियरिङ्ग,ख्वप मा.वि मा देसभरको
विध्यार्थीले रौनकता पाएको र
आधुनिक रोवोटको आविष्कार गरेको
नगर भक्तपुर
मेरो त्यो भक्तपुर जिल्ला हो ,
भक्तपुर आधुनिक सोच विचारले अगि वढेको
त्यो मेरो सास्कृतिक धरोहरको नमूना
पाँचतल्ले मन्दिर अवस्थित हो,
मेरो जन्मथलो भक्तपुर ,मेरो प्यारो भक्तपुर
उपत्यकमा अग्लो स्थानमा पाँचतल्ले मन्दिर
मेरो भक्तपुरमा सुनको ढोका र पचपन्न झ्याले दरवार रहेको
ढोका भित्र तलेजु भवानी मन्दिर झलम्क
खुल्ला स्थानमा दरवार स्कवाएर
अनि खौमा ध्वाकाले हरबखत अतिथीलाई
स्वागत गर्न तमसेकोव्दार रहेको
त्यही मेरो जन्मथलो भक्तपुर
देसको सवभन्दा सानो जिल्ला भक्तपुर
जुजू धौको स्वादचाख्ने जुजू धौको भण्डार
त्यही हो मेरो भक्तपुर भक्तपुर
उत्तरमा चाँगुनारायण र दक्षिणमा सूर्यविनायक
पूर्वमा रमणिय नगरकोट र पश्चिममा चोङ्गागणेश
मन्दिरैमन्दिरको मेरो नगरपालिका भएको भक्तपुर
सज्जन र इमान्दार खेती किसानको भक्तपुर
नेवार भाषाको उदगमथलो मेरै भक्तपुर
मेहनतकश नेवार जातीको त्यो मेरो भक्तपुर
अझै कालो टोपी भक्तपुरको राष्ट्यि पोशाकको शिर वनाउने भक्तपुर
भविष्यमा विश्र्वविध्यालय वनाउन सक्षम
सरकारी एकाधप्लसका असंख्य विध्यालय
भक्तपुर नगरपालिका त्यही हो भक्तपुर
चाँडवाडको मेला दशैं र विस्काजात्राको
ठूलो मेला लाग्ने भक्तपुर
भैरवको रथले देसीविदेसीले आनन्द लिनेजात्रा
भक्तपुरको त्यो अपार सास्कृति पर्व मनाउने आहा!
देवीनाच,भैरवनाचको प्रख्यात भक्तपुर
गाईजात्राको अविश्मरणिय क्षणले भरीभराउ हुने
भक्तपुर नाचगानको राजधानी भक्तपुर
हरेक दिन प्रदिन एउँटा न एउँटा नाच भैरहने
त्यो हो मेरोे जन्मथलो भक्तपुर ।
२०७७र६र११ गते।।
-
Shares
All Comments...
Please Login/Register to comment.