भक्तपुर । पूर्व राजा ज्ञानेन्द्र शाह भक्तपुरको दरवार स्क्वायरमा आउने भएको छ । असोज ७ गते आइतबार दिनको दुई बजे उनी भक्तपुर दरवार स्क्वायर आउने जनाइएको छ । उनी दरवार स्क्वायर अवलोकन भ्रमणका लागि आउन लागेको राप्रपा निकट नेताहरुले जनाएका छन् । 

...

All Comments.......


Please Login/Register To Comments