भक्तपुर । भक्तपुर लिवालीकी २१ वर्षीया युवती नीतु दुवालको निधनप्रति सामाजिक सञ्जाल फेसबुकमा महाभारत नै चलेको छ । एकथरीले अस्पतालाई जलाउनुपर्नेसम्मका अभिव्यक्ति दिएका छन् भने अर्काेथरीले अस्पताललाई जलाउन आउनेलाई नै जनताले जलाइदिने लेख्न थालेका छन् ।

पहिलो दिन हिजो आइतबार अस्पतालप्रति रोष प्रकट गरी लेखेको देखियो भने आज सोमबारदेखि अस्पतालमाथि आइलाग्नेमाथि जाइलाग्ने प्रकारका तथ्यहरु सार्वजनिक हुन थालेका छन् ।

हेर्नुहोस् सवै पोष्टहरु

...

All Comments.......


Please Login/Register To Comments