भक्तपुर । भक्तपुर प्रहरीले भक्तपुर नगरपालिका वडा नं ७ गोल्मढीबाट दस जना भारतीयहरुलाई पक्राउ गरेको छ । भारत घर भई हाल सोही स्थान बस्ने उनीहरुलाई सोमबार राति पक्राउ गरेको हो । हारजित हुने गरी तास खेलेकाले उनीहरुलाई पक्राउ गरेको जनाइएको छ ।  

...

All Comments.......


Please Login/Register To Comments