प्रताप राना 
डिप्लोमा फार्मेसी स्टुडेन्ट एसोसिएसन नोबेलद्वारा कलेज परिसदमा रहेको बनस्पति बगैचामा बिश्व फार्मेसी दिवसको अवसरमा विभिन्न जातको बनस्पति नेपाल फर्मास्यूटिकल एसोसिएसन (एन पि ए )को केन्द्रिय उपाध्यक्ष संगिता बिष्टको प्रमुख उपस्तिथिमा सम्पन्न भयो । डिप्लोमा फार्मेसी स्टुडेन्ट एसोसिएसन नोबेलको संयोजक आयुश श्रेष्ठको अध्यक्षता तथा मेडिकल ल्याबरोटरि एसोसिएसनको (मिलान)बागमती प्रदेश सदस्य रोहित राना मगर , अनेरास्ववियु नोबेल कलेज अध्यक्ष निगेश श्रेष्ठ नयाजु , रास्ट्रिय फर्मसी संघ केन्द्रिय सदस्य सुमित चौधरी , फर्मसी बिभागिय प्रमुख सुरज शाक्य , बिएमएटी बिभाग प्रमुख रक्षा रिमाल , माईक्रोबाईयोजी प्रमुख निरोज अमात्य , डिप्लोमा इन फार्मसीको को-ओडिनेटर मधु प्रसाद घिमिरे नेबि संघ उपाध्यक्ष क्लिफ राई लगायतको उपस्तिथिमा विभिन्न बनस्पतिको विरुवा वृक्षरोपण सम्पन्न भएको शिक्षा बास्कोटीले जानकारी दिनुभयो।

...

All Comments.......


Please Login/Register To Comments