काठमाडौं । आज शताब्दी (१०० वर्ष) जीवन गुजारिरहनु भएका ब्यक्तित्वको कथाहरु समेटिएको पुस्तक राजधानीमा एक कार्यक्रमवीच विमोचन हुने भएको छ । पुस्तकमा दोश्रो बिश्वयुद्द लडेका सिपाही र प्रत्यक्ष भोक्ताको कथा र अनुभवसमेत समेटिएको बताइएको छ । कार्यक्रम पर्यटन बोर्ड हल भृकुटीमण्डपमा दुई बजे हुने जनाइएको छ । उहाहरु ६२ जनाको अनुभव समेटिएको जनाइएको छ । पुस्तकको नाम  शताब्दी ब्यक्तित्व राखिएको छ । 

...

All Comments.......


Please Login/Register To Comments