भक्तपुर । भक्तपुर सुसेली मञ्चको आयोजनामा भक्तपुरको मध्यपुर थिमिमा साहित्य वाचन कार्यक्रम सम्पन्न भएको छ । कार्यक्रममा विभिन्न व्यक्तित्वहरुले आआफनो साहित्य वाचन गरेका थिए । कार्यक्रममा झण्डै दुई दर्जन व्यक्तित्वहरु सहभागी रहेका थिए । 
...

All Comments.......


Please Login/Register To Comments