शुक्रबार, मध्यपुरथिमि स्थित बिनायक शिक्षा निकेतनका विद्यार्थीहरु आफैले गत असार महिनामा रोपेको धान काटन कार्यमा जुट्यो । प्रिन्सिपल सुरेन्द्रविक्रम प्रजापतिले विगत केही वर्षदेखि विद्यार्थीहरुलाई Activity Base Learning को माध्यम द्वारा व्यवहारिक सिकाइ जोड दिई आइरहेको जानकारी गराउनु भयो । विद्यार्थीहरुलाई धान कुन महिनामा रोपिन्छ, कुन महिनामा काटिन्छ र कसरी धान फल्छ भन्ने बारे सिकाउने उद्देश्यले यसप्रकारको Activity गराउदै आईरहेको जानकारी दिनुभयो ।...

All Comments.......


Please Login/Register To Comments