भक्तपुर । सकिमना पुन्हीको अवसरमा सोमबार भक्तपुरभरि विभिन्न ठाउँंहरुमा नसा व्वज्या गरियो । विशेष गरी भक्तपुर र मध्यपुर थिमिका ठाउँंठाउँंमा नसा व्वज्या गरिएको हो । 
उता भक्तपुरको नासमनास्थित राश भजन घरभित्र पनि नसा व्वज्या गरियो । स्थानीय समाजसेवी डा इन्दुल केसीको संयोजकत्वमा त्यहाँं झण्डै तीन दर्जन भक्तजनको सहभागितामा नसा व्वज्या भएको थियो ।  
...

All Comments.......


Please Login/Register To Comments