काठमाडौं । सिन्धुपाल्चोकको ठूलोपाखर केन्द्रविन्दु भएर ३ दशमलव ५ रेक्टर स्केलको भूकम्प गएको छ । आज मंगलबार राति ८ बजेर ४५ मिनेटको समयमा भुकम्प गएको राष्ट्रिय भूकम्पमापन केन्द्रले जनाएको छ । भूुकम्पको धक्का भक्तपुरसहित काठमाडौं उपत्यकामा महशुश भएको थियो ।

...

All Comments.......


Please Login/Register To Comments