भक्तपुर । तीनजना वरिष्ठ साहित्यकारहरुको एक टोलीले विहीबार भक्तपुरको अध्ययन अवलोकन भ्रमण गरेका छन् । टोलीले भक्तपुरको चाँंगुनारायण, दतात्रय, टौमढी र दरवार स्क्वायरको अध्ययन अवलोकन भ्रमण गरेका हुन् । 
टोलीमा बरिष्ठ साहित्यकारहरु प्रजापति तिमिल्सिना, डा इन्दुल केसी र पदम दाहाल रहेका थिए । तिमिल्सिनाका विधवा वासना, अनेरुवा लगायतका उपन्यास चर्चित छन् भने केसी र दाहालले पनि थुप्रै साहित्यिक तथा अन्य पुस्तकहरु लेखिसकेका छन् ।  

...

All Comments.......


Please Login/Register To Comments