भक्तपुर । भोलि १९ गते मंगलबार दिनको १ बजे काठमाडौंको साँखुमा विरोध प्रदर्शन हुने भएको छ । इजरायले प्यालेस्टाइनमाथि थोपरेको थुद्धको विरोधमा प्रदर्शन हुने जनाइएको छ । प्रदर्शनी तथा सभामा उपस्थित हुन आयोजकले अनुरोध गरेको छ । 
...

All Comments.......


Please Login/Register To Comments