भक्तपुर । नेपाल मजदुर किसान पार्टीबाट जनवर्गीय सगठनहरुबाट गर्दै आएको जुलुश आज शुक्रबार चाँंगुनारायण नगरपालिका वडा नं ३ झौंखेल दाहाल टोलबाट सुरू हुने भएको छ । प्यालेस्टिनी जनताको स्वतन्त्रता र जीवन रक्षाको लागि इजरायली एवम् अमेरिकी आक्रमणको विरोध जुलुस र चांगुनारायण मावि नजिकैको पिपलबोटमा हुने सभामा सहभागी हुन अनुरोध गरिएको छ ।
...

All Comments.......


Please Login/Register To Comments