भक्तपुर । पछिल्लो २४ घन्टामा काठमाडौंमा १ हजार आठ सय ८८, भक्तपुर १ सय १८, ललितपुरमा २ सय ७७ गरी काठमाडौं उपत्यकामा २२ सय ८३ संक्रमित थपिएका छन्।
योसँगै नेपालमा सक्रिय संक्रमितको संख्या ३३ हजार ८ सय ८० पुगेको स्वास्थ्य मन्त्रालयका प्रवक्ता डाक्टर जागेश्वर गौतमले बताए।
पालमा ४ हजार ४७ कोरोना संक्रमित थपिएका छन्। विभिन्न प्रयोगशालामा गरिएको पिसिआर परीक्षणमा पछिल्लो २४ घन्टामा ४ हजार ४७ जनामा संक्रमित थपिएका हुन्।
यस्तै पछिल्लो २४ घन्टामा १ हजार ४ सय ७३ जनाले कोरोना जितेका छन्। योसँगै आजसम्म ७७ हजार २ सय ७७ जनाले कोरोना जितेका छन्।

...

All Comments.......


Please Login/Register To Comments