नविना श्रेष्ठ नेपाल व्यावसायिक कलाकार संघ COMMERCIAL ARTISTS' ASSOCIATION OF NEPAL (CAAN) संघको २९ औं स्थापना दिवस तथा राष्ट्रिय विभूति कलाकार अरनिको स्मृति दिवस मनाएको छ। कार्यक्रमका प्रमुख अतिथि काठमाडौं महानगरपालिकाका उपप्रमुख सुनीता डंगोल रहेको थियो।भने मिती २०८० का अवसरमा कार्टुन विधामा प्रदान गरिने यस पुरस्कारका लागि कार्टुन तथा व्यङ्ग्य चित्रमार्फत् जनचेतना अभिवृद्धि कार्यमा २०६४ साल देखि निरन्तर कार्टुन क्षेत्रमा लागेको र २०७४ सालबाट मध्यानदैनिकमा निरन्तर लागिरहनुभएका टोखा छहरे मिडिया प्रा.लि का अध्यक्ष सानुराज डंगोललाई नगद रू पाँच हजार राशीबाट समान गरीएको छ। उहाँले सम-सामाजीक, सांस्कृतिक,विक्रीती र विसंगति, राजनीति,विषयमा कार्टुन मार्फत सन्देशहरू दिदै आएको छ। राजेश मानन्धर कार्टून एवार्ड - २०८० स-सम्मान प्रदान गर्नुभएकोमा नेपाल व्यावसायिक कलाकार संघ COMMERCIAL ARTISTS' ASSOCIATION OF NEPAL (CAAN) प्रती बधाई दिएकाे छ। त्यसैगरी यश पुरस्कार छनौटमा सहभागी राजेश मानन्धर कार्टून एवार्ड-का संस्थापक कार्टुनिष्ट Rajesh Laxmi Manandhar/ ,संघका अध्यक्ष आइ.वि. मल्ल ,कार्यक्रम सयोजक रोशन श्रेष्ठ ,महासचिव भोलानाथ पोड‌याल,लगायत कार्यक्रमका प्रमुख अतिथि काठमाडौं महानगरपालिका उप-नगरप्रमुख सुनिता डंगोल , CCN Cartoonist club of Nepal , सरस्वती मावि, सहिद शुक्र मावि ,गुरु राधेश्याम मुल्मी, Keshab Raj Khanal , सोपानका अध्यक्ष केशवराज खनाल,प्रा.विष्णु श्रेष्ठ .उपकुलपति लालकाजी लामा,सदस्य सचिब देवेन्द्र थुम्केली,वरिष्ठ कार्टुनिष्ठ अविन श्रेष्ठ , ccn का अध्यक्ष बासु क्षितिज , Iwasका अध्यक्ष एनवि गुरुङ,पाल्पाली ,मध्यान्ह राष्ट्रिय दैनिक टिम र मेरा सहकर्मी Tokha kala pucha, इन्द्रायणी दापा खल, टाेखा छहरे मिडियाका सम्पुर्ण जिम्मेवारी सम्हालेका व्यक्तित्वहरुको उपस्थित रहेको थियो।...

All Comments.......


Please Login/Register To Comments