भक्तपुर । ख्वप कलेज देकोचा भक्तपुरका एकजना छात्रा फेरि त्रिभुवन विश्वविद्यालय (त्रिवि) टपर हुन सफल भएका छन् । कलेजमा व्यवस्थापन संकाय अन्तर्गत वीवीएम छैटौं सेमष्टरमा चार जीपीए ल्याएर संगीता राई त्रिवि टपर हुन सफल भएकी हुन् । 
कलेजले यसअघि पनि निरन्तर पटकपटक त्रिवि टपर विद्यार्थी उत्पादन गर्न सफल हुँंदै आएको छ ।  

...

All Comments.......


Please Login/Register To Comments