भक्तपुर । साउदी अरबमा हुने वाफ महिला च्याम्पियनसिपका लागि राष्ट्रिय महिला फुटबल टोली तयारी पार्न बन्द प्रशिक्षणमा सूर्यविनायक नगरपालिका ८ नं वडा का बासिन्दा अन्जली मचामसी सहित ४० खेलाडीहरुलाई सामेल गरिएको छ । हार्दिक बधाई एवं शुभकामना ।
...

All Comments.......


Please Login/Register To Comments