काठमाडौं । भक्तपुरबाट उत्पादन हुँंदै आएको नेपाल इको प्यानल अव चितवनबासीले सहज रुपमा उपयोग गर्न पाउने भएका छन् । परिवार इन्जिनियरिंग एण्ड कन्सट्रक्सनमार्फत चितवनबासीले नेपाल इको प्यानल पाउन सक्ने भएका हुन् । 
नेपाल इको प्यानल स्थायी तथा अस्थायी संरचनामा भित्री तथा बाहिरी पार्टेशन वालको रुपमा प्रयोग हुने आधुनिक निर्माण सामाग्री हो । यसको कर्पाेरेट अफिस भक्तपुरको सल्लाघारीमा छ भने कारखाना चाँंगुनारायण नगरपालिका झौखेलमा रहेको छ ।  
...

All Comments.......


Please Login/Register To Comments