भक्तपुर । अभियन्ता दुर्गा प्रसाईले आज शनिबार पत्रकार सम्मेलन गर्न लागेका छन् । फागुन १ गते हुन गईरहेको बृहत नागरिक मुक्ति आन्दोलनबारे जानकारी दिन उनले सम्मेलन गर्न लागेका हुन् । सम्मेलनमा सहभागी हुन सम्पूर्ण पत्रकार मित्रहरुलाई उनले अनुरोध गरेका छन् । !
तस्कर, माफिया, भ्रष्ट नेता र बिचौलिया दलालहरुका विरुद्ध जनबिद्रोहको अन्तिम तयारी भन्दै उनले पत्रकार सम्मेलन आयोजना गरेका हुन् । सम्मेलन दिनको १ बजे प्रसाईं निवास कमेरोटार भक्तपुर पुरानो ठिमीमा हुने जनाइएको छ । 

...

All Comments.......


Please Login/Register To Comments