ललितपुर । स्वतन्त्र पत्रकार संघ नेपाल आवद्ध पत्रकारहरुलाई परिचयपत्र वितरण गरिएको छ । स्वतन्त्र पत्रकार संघ जिल्ला शाखा ललितपुरद्धारा आइतबार आयोजित दसैको शुभकामना आदानप्रदान कार्यक्रममा परिचयपत्र वितरण गरिएको हो । संघका केन्द्रिय वरिष्ठ उपाध्यक्ष केवी सम्राटले परिचयपत्र वितरण गरेका हुन् । साथै त्यस अवसरमा सवैलाई एकएकवटा प्रेस ज्याकेट पनि वितरण गरियो । कार्यक्रममा काठमाडौंका अध्यक्ष महेशजंग कुँंवर, ललितपरका अध्यक्ष बद्री कुँंवर, भक्तपुरका अध्यक्ष डा इन्दुल केसीलगायतले दसैंको शुभकामना मन्तव्य व्यक्त गरेका थिए ।

...

All Comments.......


Please Login/Register To Comments