काठमाडौं । उदयपुर मेलामा नेपाल इको प्यानलले आफनो स्टल राखेको छ । गाईघाटका लागि नेपाल इको प्यानलको आधिकारिक विक्रेता लक्की ग्रुप गाईघाटले मेलामा स्टल राखेको हो । इको प्यानल नेपालकोबारेमा उदयपुर क्षेत्रमा जानकारी दिने उद्देश्यले स्टल राखिएको इको प्यानल नेपाल केन्द्रले जनाएको छ ।
इको प्यानल नेपाल स्थायी तथा अस्थायी संरचनामा भित्री तथा वाहिरी पार्टेशन वालको रुपमा प्रयोग हुने आधुनिक निर्माण सामाग्री हो । यो हलुका हुने भएकाले यातायातको असुविधा हुने पहाडी जिल्लाहरुमा पनि उतिकै उपयुक्त हुने गरेको छ । हलुका भएकै कारण ढुवानी खर्च कम लाग्ने भएकोले यो खर्चको हिसावले पनि किफायती हुन्छ । यो तीन वटा आइएसओ चिन्ह प्राप्त गुणस्तरीय निर्माण सामाग्री हो ।  
...

All Comments.......


Please Login/Register To Comments