धरान । हानीको न्यनीकरण र लाभको बिस्तारको नारा सहित विश्व बायोइथिक्स दिवस मनाएको छ  विश्वभरि नै सञ्जाल रहेको बायोइथिक्स समूहमा नेपाल सन् २०१४मा संलग्न भएको थियो । सन् २०१६ देखि अक्टोबर १९ मा विश्व बायोइथिक्स दिवस मनाउँदै आएकोछ । युनेस्कोको बायोइथिक्स चेयरले चिकित्सा, स्वास्थ्य र जीवन विज्ञान क्षेत्रमा शिक्षा, सेवा र अनुसन्धानमा नीतिनियम (इथिक्स)को अध्यापन, तालिम र अनुसन्धानको लागि जोड दिइ आएको छ ।

कोभिड !( महामारीमा ‘हानी र लाभ’ (ज्बचm ७ द्यभलभाष्त ब्लम ऋइख्क्ष्म्(ज्ञढ) शीर्षकमा नेपाल एकाईले सोमबार (अक्टोवर !(, कार्तिक ३) का दिन वेविनार आयोजना भएको हो . नेपाल एकाईका प्रम’ख प्रा.डा. धनरत्न शाक्यको सभापतित्वमा सम्पन्न सो वेविनारमा य’नेःकोको बायोइथिक्सकोे एशिया प्यासिफिक तथा शिक्षा विभागका प्रम’ख अःट्रेलियाका प्रा.डा. रसेल डिस’जाको प्रम’ख अाितथ्य तथा वी. पी. कोइराला ःवाःथ्य विज्ञान प्रतिष्ठानका शिक्षाध्यक्ष प्रा.डा. ग’?प्रसाद खनालको आतिथ्यमा भएको थियोे . प्रा.डा. रसेल डिस’जाले यस वर्षको नाराबारे म“लमन्तब्य राखेको उक्त कार्यक्रममा शिक्षाध्यक्ष्य प्रा.डा. खनालले ःवाःथ्य र चिकित्सा शिक्षामा वर्तमान परिःिथतिमा इथिक्सको शिक्षा विद्यार्थीकालदेखि नै अझ आवश्यक भएको क’रा औंल्याउन’भयो . विद्यार्थीद्वय नवीन अधिकारी र रिचा कोइरालाले कार्यक्रम सञ्चालक रहेको सो सत्रमा प्रतिष्ठानका डिन प्रा.डा. शिवेन्द्र झाले बायोइथिक्सले चिकित्सा लगायत मानव समाजमा सिर्जित द’विधाह? निवारण गर्न सघाउने धारणा राख्न’भएको थियो . वर्तमान प्रम’ख प्रा.डा. धनरत्न शाक्यको परिचयात्मक ःवागत र सचिब प्रा. समी लामाले धन्यवाद ज्ञापन मन्तब्य राखेको उक्त कार्यक्रममा एकाइकी प“र्व प्रम’ख प्रा.डा. ?पा राजभण्डारी सिं लगायत प्रा.डा. अर्पणा रिजाल, डा. स’मित शर्मा, विद्यार्थी संकायका सशांक भट्टराइको पनि मन्तब्य रहेको थियो .

प्रा.डा. धनरत्न शाक्यबाट सञ्चालन भएको अन्तरक्रियात्मक अर्को खण्डमा बक्ताह? प्रा.डा. समी लामा, प्रा.डा. ज्योत्ःना रिमाल श्रेष्ठ, डा. स?ण कोइराला, डा. अशोक ऐर र विद्यार्थी संकायका सभापति आय“स आनन्द लगायतबाट विविध कोणह?बाट विश्लेशन र जानकारीम’लक सामग्रीह?को प्रःत’ति भयो .
यस अवसरमा सम्पन्न विविध प्रतियोगिताह? निबन्ध, पोःटर, फोटोह? र संक्षिप्त म’भिको परिणाम पनि घोषणा भयो . फोटो प्रतियोगितामा प्रज्ञा सिं, अश्विणी ग’प्ता, रमेश सापकोटा र नवीन अधिकारी; फिल्ममा अजय क’मार सिं, आय“स आनन्द, प्रशंसा कार्की, बिकी क’मार शाहको सम’ह, आर्ट पोःटरमा आय“स आनन्द, अश्विणी ग’प्ता, निलम आचार्य, रिचा कोइराला तथा निबन्धमा स’योग झा, आय“स आनन्द, सन्दिप नेउपाने, बिजया राजभण्डारी, रमेश सापकोटा र सन्देश काफ्ले प’रःकृत भए् . यस वर्ष एकाईबाट आयोजित विविध कार्यक्रमह?मा नेपाल सहित भारतका विभिन्न !८ मेडिकल कलेजह?बाट ४) जना विद्यार्थीहरु सहभागि भए . कार्यक्रमका संयोजक प्रम’ख प्रा.डा. धनरत्न शाक्यले बायोइथिक्सबारे छलफल, अध्ययन, मन्थन र मनन्को यःता अवसर र कार्यक्रमरुबाट नियमित र बिःतारित हँ’दैजाने श’भेच्छा राख्दै यस वर्षको नाराले सबैलाई कोभिडको महामारीको बेला पनि वाःतविक हित लाभ गर्न र हानी नोक्सानी न्य’नीकरण गर्नको लागि आवश्यक मन्थन गर्न र अभ्यासह? अबलम्बन गर्न घच्घच्याएको धारणा राख्न’भयो .
विविध प्रतियोगिताहरुको समापन र चेतनाम’लक कार्यक्रम धरानको वी. पी. कोइराला स्वाःथ्य विज्ञान प्रतिष्ठानमा सम्पन्न भयो . यस वर्षको अवधारणाबारे विद्यार्थी, शिक्षक र सम्बन्धित सबै पक्षमा जानकारी र समझ अभिवृद्धि गर्ने दिशामा यी कायक्रमह? फलदायी ह’ने अपेक्षा गरिएको छ

...

All Comments.......


Please Login/Register To Comments