भक्तपुर । स्वतन्त्र पत्रकार संघ भक्तपुरको साधारणसभा चैत २४ गते शनिबार भक्तपुरमा हुने भएको छ । भक्तपुर शाखाको कार्यसमिति वैठकले शनिबार साधारणसभा गर्ने निर्णय गरेको हो । साधारणसभाका लागि सदस्यता नवीकरण तथा नयाँं सदस्यता वितरण सुरु गरिएको छ । साधारणसभाको क्रममा सदस्य पत्रकारहरुलाई शाखाको पत्रकार परिचय पत्र पनि वितरण गरिने योजना राखिएको छ । साथै गोर्खा इको प्यानलको सौजन्यमा बनेको प्रेस ज्याकेट पनि सदस्य पत्रकारहरुलाई वितरण गर्ने योजना राखिएको जनाएको छ ।  
...

All Comments.......


Please Login/Register To Comments