भक्तपुर । ड्रोनबाट खिचिएको भक्तपुर नपा वडा नं. १ स्थित भाजु पोखरी । फागुन २५ गते शिवरात्रीको दिन नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान बिजुक्छेँ (रोहित) ले भाजु पोखरी उद्घाटन गर्नुहुने कार्यक्रम छ । कार्यक्रममा भक्तपुर नपाबाट प्रकाशित  ‘भाजु पुखू र जलेश्वर मन्दिर पुनःनिर्माण’ पुस्तक बिमोचन कार्यक्रम रहेको छ । कार्यक्रममा सम्पूर्णलाई उपस्थिति तथा सहभागिताको लागि भक्तपुर नगरपालिकाले अनुरोध गरेको छ । 
...

All Comments.......


Please Login/Register To Comments