भक्तपुर । महाशिवरात्री पर्वको अवसरमा भक्तपुरमा शान्ति सदभाव पदयात्रा हुने भएको छ । पदयात्रा भक्तपुरको कमलविनायकबाट सुरु हुने छ । पदयात्रा शनिबार हुने जनाइएको छ । 
ब्रम्हाकुमारी राजयोग सेवा केन्द्र कमलविनायक भक्तपुरको आयोजनामा पदयात्रा हुने भएको हो । मानिसमा ईश्वरीय ज्ञान दिने उद्देश्यका साथ यात्रा गर्न लागेको जनाइएको छ । 
पदयात्रा कमलविनायकबाट सुरु भई भक्तपुर नगर परिक्रमा गर्ने जनाइएको छ । प्रतियोगिताको उदघाटन संघीय सांसद् दलर्भ थापाबाट गराउने योजना रहेको छ । 

...

All Comments.......


Please Login/Register To Comments