काठमाडौँ । काठमाडौँ उपत्यकामा थप १११० जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार  काठमाडौँ जिल्लामा ८३२, ललितपुरमा १७६ र भक्तपुरमा १०२ गरी उपत्यकामा १११० जनामा कोरोना संक्रमण पुष्टि भएको हो  ।
त्यस्तै पछिल्लो २४ घण्टामा थप २२२५ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ भने  कोरोना भाइरस संक्रमण निको भई २८४६ जना डिस्चार्ज भएका छन् ।

...

All Comments.......


Please Login/Register To Comments