बिस्का जात्रा तथा नव बर्षसंगै मध्यपुर थिमि नगरपालिका वडा नं. ५ स्थित काेशिईनाय गणेश मन्दिरभित्र कलात्मक बुट्टाले कुदिएकाे पित्तलकाे पात्रले सजाएकाे छ । चैत २८ गते बुधवार विशेष पुजाआजा गर्दै समाजसेवी, राजनितिज्ञ तथा भुतपुर्व वडाध्यक्ष अाेमप्रकाश श्रेष्ठ र उहाँका जिवनसंगिनी जेनी श्रेष्ठले  आफ्ना बाजे स्व. बिष्णुकुमार पिला श्रेष्ठ र बज्यै स्व. जगतमाया श्रेष्ठ तथा पिता स्व. गाेबिन्द हरि श्रेष्ठ र माता स्व. सुर्यमाया श्रेष्ठकाे सम्झनामा अष्टमंगल, शंखलगायतकाे  विभिन्न शुभकार्यकाे संकेत स्वरूपका चित्र कुडिएकाे पित्तलकाे पत्रले सजाएकाे छ । करिव १ लाख ३० हजार मूल्य बराबराकाे निजि खर्चमा उक्त मन्दिरकाे भित्रि भागमा सजाउनुका साथै मन्दिरकाे पहिलाे छानामा पित्तलकाे बाराही र भैरबकाे मुर्ति समेत चढाईएकाे थियाे ।...

All Comments.......


Please Login/Register To Comments