भक्तपुर । चैत २७ गतेजस्तै वैशाख ५ गते आज विस्का जात्राको अन्तिम दिन गःहिटीमा रहेको भैरवको रथलाई तानेर जात्रा मनाउने गरिन्छ । त्यसदिन रथलाई तानेर टौमढीमा पुरयाएपछि राति रथबाट भैरवको मूर्तिलाई झिकेर देवघरमा लगेर विराजमान गराएसँगै यो वर्षको विस्का जात्राका सबै जात्रा सम्पन्न हुने प्रचलन रहेको छ । 
हेर्नुहोस् कार्यतालिका

...

All Comments.......


Please Login/Register To Comments