भक्तपुर । सुरुमा थने अर्थात् माथिल्लो भागमा पुगेको विस्काको भैलख (भैरबनाथ) अहिले क्वने अर्थात् तल्लो भागमा पुगेको छ । राति नौ बजे यो समाचार तयार पार्दासम्म भैलख क्वनेको तेखापुखू आसपास पुगेको छ । विस्तारै बाहिरबाट आएका आगन्तुकहरु घरतिर फर्कन थालेको भए पनि स्थानीयहरु भने रथ तानातानमै छन् । यद्यपि जात्रा अहिलेसम्म शान्तिपूर्ण रुपमा नै चलिरहेको छ । 
सुरुमा रथ तःमारीबाट थनेतिर पुगेको थियो । सुकुलढोकासम्म पुगेपछि रथ क्वनेतिर अघि वढेको थियो । 

...

All Comments.......


Please Login/Register To Comments