भक्तपुर । कान्तिपुर दैनिक पत्रिकामा लामो सयम प्रधान सम्पादकको जिम्मेबारीमा रहेका पत्रकार सुधिर शर्माद्धारा सञ्चालित कार्यक्रम ‘अनि अव’ को अन्तर्वार्तामा भक्तपुरकी चेली डा लीला न्याइच्याई देखिएकी छिन् । कान्तिपुरको प्रधान सम्पादकबाट राजीनामापछि केही महिना मिडियाबाट विश्राम लिएका पूर्व प्रधान सम्पादक शर्मा पछिल्लो समय आफनै युट्युव च्यानलबाट ‘अनि अव’ कार्यक्रममार्फत् मिडिायमा आएका हुन् । न्याइच्याईको त्यहाँं झण्डै एक घण्टाको अन्तर्वार्ता रहेको छ । दोश्रो शो डा न्याइच्याईको अन्तर्वार्ता लिएका शर्माको पहिलो शो भने राष्टिय स्वतन्त्र पार्टीका उपाध्यक्ष स्वणिर्म वाग्लेसँगको थियो । डा न्याइच्याई नेपाल मजदुर किसान पार्टी (नेमकिपा)कोतर्फबाट दुई पटक संसद सदस्य समेत रहेका थिए ।  

...

All Comments.......


Please Login/Register To Comments